आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण - www.drishtinews.com
Source: dist
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्नेछन् । आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले चाहेमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । यसपछि आजै १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई […]