नख्खु पुगेर सुदनले भेटे रवि, के-के भयो कुराकानी ? - www.drishtinews.com
Source: dist
काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् । लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफुले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् । यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले […]