बागमती सभापति लामिछानेलाई रास्वपाद्वारा स्पष्टीकरण माग - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ। रास्वपा परित्याग गर्ने नेताहरूविरुद्ध लामिछानेले दिएको टिप्पणीप्रति चासो व्यक्त गर्दै पार्टीले उनलाई लिखित स्पष्टीकरण मागेको हो। पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी छोडेको प्रसंगमा लामिछानेले ‘जान मन लाग्नेहरूले रास्वपा छोडे हुन्छ’ भन्ने प्रतिक्रिया व्यक्त गरेका थिए। लामिछानेको उक्त अभिव्यक्ति अमर्यादित […]