वडा अध्यक्ष राईद्वारा कम्प्युटर, प्रिन्टर र इन्टरनेट सेवा जडान सहयोगको घोषणा - pradeskhabar.com
Source: pkbr
धरान: नेपाली काँग्रेसका धरान उपमहानगर उपसभापति एवम् धरान–१८ का वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविन) ले कम्प्युटर, प्रिन्टर तथा इन्टरनेटसम्बन्धी उपकरण उपलब्ध गराउने र इन्टरनेट सेवा तत्काल जडान गर्ने घोषणा गरेका छन्। गत भदौ २३ र २४