Redirecting...

स्काउट विवादमा पूर्वमन्त्री खड्काको स्पष्टीकरण - barnanmedia.com

स्काउट विवादमा पूर्वमन्त्री खड्काको स्पष्टीकरण - barnanmedia.com
Source: bnmm

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले नेपाल स्काउटसँग खड्का ल्याण्ड डेभलपमेण्ट कम्पनीको विवाद कानूनी हिसावले आफूसँग नजोडिएको स्पष्टिकरण दिएका छन्। शुक्रबार उनले आर्थिक हिसावले चरम अभाव झेलिरहेको तत्कालीन अवस्थामा सबै संरचनाहरू आफूले सम्हालेको भएपनि कम्पनीबाट आफू चार वर्षअगाडि नै अलग भएको दाबी गरे। उनले स्काउटलाई जग्गाको भाडा नियमित रूपमा तिर्दै आएको भएप…