[अर्काइभ] कसले भगायो एलसी घोटालाका आरोपीहरु ? - ekantipur.com
Source: kant
जाँचबुझ आयोगले २०५१ साउनदेखि २०५२ कात्तिकसम्म दर्ता गरेर सञ्चालनमा ल्याइएको झण्डै १६ हजार मध्ये ३२ प्रतिशत अर्थात ६ हजार एलसी छानबिन गरेको थियो । प्रतिवेदनमा उल्लेख गरिएको विवरण अनुसार एलसी घोटाला काण्डमा झण्डै सय भन्दा बढी आरोपीमाथि कारबाही चलाउनुपर्ने देखिन्थ्यो ।