Redirecting...

गगन-विश्वलगायत नेतालाई कारबाही गर्ने देउवाको तयारी - www.drishtinews.com

गगन-विश्वलगायत नेतालाई कारबाही गर्ने देउवाको तयारी - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधरका नेताहरूलाई कारबाहीको तयारी गरेको छ । विशेष महाधिवेशन पक्षधरले निर्वाचन प्रक्रिया अगाडि बढाएर मनोनयनको अन्तिम सूची सार्वजनिक गर्न लागेपछि संस्थापनले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मासहितका नेताहरूलाई कारबाही गर्ने तयारी गरेको हो । कारबाहीबाहेक अरु विकल्प नरहेको निष्कर्ष निकाल्दै कारबाहीको तयारी भएको संस्थापन समूहका एक नेताले […]