गरिमा समृद्धि र एनएमबि सरल बचत फन्डको प्रतिफल घोषणा - aarthiknews.com
Source: aaab
काठमाडौं । गरिमा समृद्धि योजना र एनएमबि सरल बचत फन्डले प्रतिफल घोषणा गरेका छन् । गरिमा समृद्धि फन्डले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल (कर सहित) दिने घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्ने जनाएको छ । साउन २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् । यता, एनएमबि सरल बचत फन्ड…