कुलमान घिसिङले भने : ‘देशको विकास गर्न विचारभन्दा नेतृत्व महत्त्वपूर्ण हो’ - www.prasashan.com
Source: pras
काठमाडौँ । उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जा मन्त्री कुलमान घिसिङले देश विकासका निम्ति विचारभन्दा नेतृत्व महत्त्वपूर्ण कुरा भएको बताएका छन् । २००७ सालयताको ७५ वर्षमा अनेक पटक विचार र प्रणालीहरू परिवर्तन भए पनि देशमा आर्थिक विकास हुन नसकेको चर्चा गर्दै उनले सही व्यक्तिको छनोट नहुँदा देश बन्न नसकेको बताए । ‘हामीले ७५ […]