नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो - www.makalukhabar.com
Source: mkkb
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ७० अङ्कले बढेर दुई हजार ६२५ दशमलव ७० बिन्दुमा कायम भएको हो । आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर ५८ हजार ९६ पटक खरिदबिक्री हुँदा चार अर्ब पाँच करोड ३७ लाख २० हजार […] The post नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो appeared first on Makalu Khabar : makalukhabar.com.