संसद् पुनःस्थापना मागमा पेसी तोकिएकै छैन: सर्वोच्च अदालत - nepalkhabar.com
Source: nkkb
सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा आगामी २० का लागि पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले यही माघ २० गतेका लागि पेसी तोकिएको भन्ने गलत प्रचार भएको र हालसम्म विघटनविरुद्धको मुद्दामा पेसी नतोकिएको बताए। 'संसद् विघटनविरुद्ध समेतको रिट निवेदन माघ २० गते पेस...