देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा - www.sidhakura.com
Source: dhku
महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । बुधबार बिहानसम्म शव नआएकाले सञ्चालन भने हुन सकेको छैन ।