काठमाडौँको चक्कुमार्गबाट ४८३ किलो काजु बरामद - nepalkhabar.com
Source: nkkb
काठमाडौँबाट भन्सार छलीका ४८३ किलो काजु बरामद भएको छ। प्रहरी वृत्त कालिमाटीले उक्त परिमाणको काजुसहित दुईजना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङका २४ वर्षीय रामबहादुर बिसुन्के र धनुषाका २४ वर्षीय आर्यन साह रहेका छन्। काठमाडौं महानगरपालिका–१३ चक्कु मार्गबाट बा ८ च ६६ नम्बरको गाडीबाट उक्त काजु बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंक...