Redirecting...

विवेकशील साझाबाट रास्वपामा समाहित भएका ७ जना केन्द्रीय सदस्यमा मनोनीत - www.sidhakura.com

विवेकशील साझाबाट रास्वपामा समाहित भएका ७ जना केन्द्रीय सदस्यमा मनोनीत - www.sidhakura.com
Source: dhku

पार्टी समायोजन पश्चात् विवेकशील साझाबाट आएका अध्यक्ष बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शना, कार्यालय प्रमुख नवराज थापा, प्रवक्ता आशुतोष प्रधान, सुरज प्रधान, धनेज थापा केन्द्रीय सदस्य बनेका हुन्।