निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक बस्दै - nepalbahas.com
Source: nepb
१८ मंसिर, काठमाडौं । आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे व्यापक छलफल गर्न सर्व पक्षीय बैठक बस्ने भएको छ। बैठक प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आह्वान गरिएको हो। सरकारका प्रतिनिधि, प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेता, निर्वाचन आयोगका आयुक्तहरू तथा सुरक्षा निकायका प्रमुखहरू सहभागी हुने बैठक शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्रीको सरका…