Redirecting...

‘बिगुल’को निर्देशकसँग बेनिशाको आक्रोश, फिल्ममा नभएको कुरा टिजरमा देखाएको आरोप - www.ukeraa.com

‘बिगुल’को निर्देशकसँग बेनिशाको आक्रोश, फिल्ममा नभएको कुरा टिजरमा देखाएको आरोप - www.ukeraa.com
Source: uker

काठमाडौं : २१ घण्टाअघि सार्वजनिक भएको रमेश कोइरालाको निर्देशनमा बनेको फिल्म ‘बिगुल’को टिजरले दर्शकको अपेक्षित साथ पाउन सकेको छैन। युट्युबमा रिलिज भएको यो टिजरलाई १० हजार भ्युज कटाउन पनि हम्मे-हम्मे परेको छ। यो समाचार तयार पार्दासम्म टिजर जम्मा १० हजार पटक मात्र हेरिएको छ।  टिजरले भ्युज मात्र नभई लाइक र कमेन्ट पनि न्यून मात्रामा पाएको छ। टिजरमा ३८…