कर्णालीको अदुवा-बेसार विदेशी बजारमा रोजाइ - nepalkhabar.com
Source: nkkb
आर्थिक वर्ष २०८१/८२ मा कर्णालीबाट ३ सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ। प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ। सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षे...