निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रधानमन्त्री कार्कीको आग्रह - www.prasashan.com
Source: pras
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी छिन् । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवस समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले निर्वाचनलाई आ-आफ्नो ठाउँबाट सहयोग र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आग्रह गरेकी हुन । उनले गत भदौ २३ र २४ गतेको जेन जेड युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ […]