Redirecting...

पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै - www.makalukhabar.com

पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै - www.makalukhabar.com
Source: mkkb

आइतबार दिउँसोसम्म कोशीको पानीको सतह अत्यधिक बढेपछि बेलका–८, २ र ३ का १२८ जनालाई सुरक्षाकर्मीले उद्धार गरेर सुरक्षित स्थानमा लगेको थियो । The post पानीको सतह घटेपछि विस्थापित घर फर्किँदै appeared first on Makalu Khabar : makalukhabar.com.