बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो - www.lokpath.com
Source: LKPT
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी दिएको हो । निगमका अनुसार मंगलबार (पुस १) बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले बढेर आएको हो । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य भने घटाइएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलको […]