Redirecting...

ओलीसँग प्रतिस्पर्धा गर्न ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी - corporatekhabar.com

ओलीसँग प्रतिस्पर्धा गर्न ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी - corporatekhabar.com
Source: cork

काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सोमबार भृकुटीमण्डपस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन् । नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदैछ । The post ओलीसँग प्रतिस्पर्धा गर्न ईश्वर पोखरेलले दर्ता गराए उम्मेदवारी appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.