अख्तियार प्रमुख राईको राजीनामा माग्दै जेन-जी युवाको प्रदर्शन, मुख्यालयमा सुरक्षा कडा - www.ukeraa.com
Source: uker
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै जेन-जी पुस्ताका युवाहरूले प्रदर्शन गरेका छन्। उनीहरूले मंगलबार बिहान टंगालस्थित अख्तियारको मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा युवाहरूले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरूले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरे। विरोध प्रदर्शनअ…