Redirecting...

चेतन काफ्लेकाे केही हाइकुह - sahityapost.com

चेतन काफ्लेकाे केही हाइकुह - sahityapost.com
Source: shpt

१अचानोको चोटखुर्पालाई के थाहाकति छ पीडा२सत्ताको कुर्सीबाँदरको हातमाबाजेको पेडा३ज्वरो डेङ्गीकोविश्वास छ धामीकोबली बोकाको४चिनेको भन्दाकाम लिनको लागिकिनेको जाति५घोडाको पछिमहाराजाको अघिकैले नपर्नु ६घुम्टो उघ्रियोसुनौला फाँटहरूशरद ऋतु७पहेँलो घामछेपाराको उखानछ निरन्तर ८तोरी पहेँलैभमरा भुनभुनहर्षित मन९नील गगनएकहुल चखेवाप्रेम सागर१०लाटो देशकोगाँडो तन्नेरी बन्योलोभी र पापी The post चेतन काफ्लेकाे केही हाइकुह appeared first on साहित्यपोस्ट.