सशस्त्र प्रहरीको नं.२१ दक्षिणकाली गणलाई १ लाख रुपैयाँ राशिको ललितपुर महानगर गौरव पुरस्कार - www.lokpath.com
Source: LKPT
काठमाडौं । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ । प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले बुधबार पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा भएको महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् । विपद् व्यवस्थापन तथा उद्धार कार्यहरूमा गणले […]