राष्ट्रिय परिचय पत्रमार्फत प्यान नम्बर स्व–सेवा प्रणाली सुरु - www.drishtinews.com
Source: dist
काठमाडौं । राष्ट्रिय परिचय पत्रसँग प्रत्यक्ष रूपमा जोडेर व्यक्तिगत स्थायी लेखा नम्बर प्यान आफैँले अनलाइनमार्फत प्राप्त गर्न सकिने प्रणाली औपचारिक रूपमा सुरु गरिएको छ। अर्थमन्त्री रामेश्वर खनालले कर दिवसका अवसरमा सोमबार उक्त प्रणालीको शुभारम्भ गर्दै वार्षिक ४० लाखसम्म आय हुने एकल रोजगारदाताका लागि क्यूआर कोडसहितको अनलाइन कर चुक्ता प्रमाणपत्र बुझ्ने व्यवस्था पनि सुरु गरिएको जानकारी […]