अनुशासनको कारबाही गर्ने जनार्दन शर्मालाई प्रचण्डको चेतावनी - annapurnapost.com
Source: anna
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उपमहासचिव जनार्दन शर्मालाई कारबाही गर्ने चेतावनी दिएका छन्। शुक्रबार सुरू भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले अनुशासन विपरीत कार्य गरे कारबाही गर्ने चेतावनी दिएका हुन्। पार्टीको आन्तरिक विषयलाई सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै उनले कारबाहीको संकेत गरेका हुन्। पार्टी पुनःगठन, नेतृत्व …