विराटनगरलाई ५ विकेटले हराउँदै लुम्बिनीको तेस्रो जीत, प्लेअफको सम्भावना कायमै - nepalbahas.com
Source: nepb
१७ मङ्सिर, काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा तेस्रो जीत निकालेको छ । जीत निकाल्ने क्रममा लुम्बिनीले विराटनगर किङ्ग्सलाई ५ विकेटले पराजित गर् यो । जीतका लागि पाएको १४५ रनको लक्ष्य पाएको लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछ…