Redirecting...

एनपिएलः आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै - corporatekhabar.com

एनपिएलः आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै - corporatekhabar.com
Source: cork

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् । ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ। The post एनपिएलः आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.