Redirecting...

रोल्वालिङ हिमपहिरोमा बेपत्ता भएका ५ जना अझै भेटिएनन्, खोजीकार्य स्थगित - www.kathmandupati.com

रोल्वालिङ हिमपहिरोमा बेपत्ता भएका ५ जना अझै भेटिएनन्, खोजीकार्य स्थगित - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ । खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको […]