संवादहीनता तोड्दै देउवा र महामन्त्रीद्वय, बालुवाटारमा निर्णायक वार्ता - www.makalukhabar.com
Source: mkkb
आजको त्रिपक्षीय संवाद सकारात्मक भएमा पार्टीको केन्द्रीय समिति बैठकले ठोस निर्णय लिनेछ, अन्यथा कांग्रेसभित्रको शक्ति संघर्ष थप जटिल मोडमा पुग्ने निश्चित छ The post संवादहीनता तोड्दै देउवा र महामन्त्रीद्वय, बालुवाटारमा निर्णायक वार्ता appeared first on Makalu Khabar : makalukhabar.com.