Redirecting...

मारेस्काले छाडे चेल्सी - ekantipur.com

मारेस्काले छाडे चेल्सी - ekantipur.com
Source: kant

इन्जो मारेस्काले चेल्सीको मुख्य प्रशिक्षक पद बिहीबार छाडेका छन् । क्लब सम्हालेको १८ महिनापछि उनले बिदा लिएको चेल्सीले पुष्टि गरेको छ ।