पतञ्जलि जग्गा प्रकरण: माधव नेपालसहितको मुद्दामा मिसिल झिकाउने आदेश - ekantipur.com
Source: kant
नेकपाका नेता माधवकुमार नेपाल प्रतिवादी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश गरेको छ ।