सिन्धुलीमा सवारी दुर्घटना : दुईको मृत्यु, चार जना घाइते - gorkhapatraonline.com
Source: gork
कमलामाई (सिन्धुली), कात्तिक २६ गते । सिन्धुलीको दुधौली नगरपालिका–४, लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर...