Redirecting...

विप्लव भन्छन्- देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ - farakdhar.com

विप्लव भन्छन्- देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ - farakdhar.com
Source: FRDH

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले राज्य छ कि छैन भन्ने अवस्थामा पुगेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा दल, नेताहरु, राजनीतिक शक्तिहरू सबै हुँदा पनि राज्यविहीन जस्तो अवस्थामा रहेको बताएका हुन् । उनले भने, ‘देश जटिल परिस्थितिमा छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यस्तो अवस्थालाई राज्य छ कि छैन भने जस्तो लाग्छ । दल छन्, देश छ, नेताहरु पनि छन्, राजनीतिक शक्तिहरू पनि छन् तर आज राज्य कहाँ छ, राज्य छ कि छैन भन्ने अव...