ओली–पोखरेल आमनेसामने: एमाले महाधिवेशनमा असन्तुष्ट नेताहरूको विद्रोह र नयाँ अनुहारको उदय - pradeskhabar.com
Source: pkbr
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच नेतृत्वदेखि आयोगसम्मका सबै पदमा प्यानल प्रतिस्पर्धा हुने निश्चित भएको छ । भावी अध्यक्षका लागि केपी शर्मा ओली र