१० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की, अनुसन्धान गर्दै प्रहरी - www.drishtinews.com
Source: dist
काठमाडौं । ‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामको संस्थाको अध्यक्ष भएको दाबी गर्ने प्रकाश पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएका छन् । धम्कीपूर्ण इमेल प्राप्त भएलगत्तै नेपाल प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ । धम्की प्राप्त गर्नेहरूमा प्रमुख आयुक्त प्रेमकुमार राई, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा, पूर्वगृहमन्त्री रमेश […]