रेणु र सोविताबिच नै मुख्य प्रतिस्पर्धा - www.lokpath.com
Source: LKPT
चितवन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चितवनको क्षेत्र नम्बर ३ मा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख राजनीतिक दलसहित ६ जना स्वतन्त्रले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । कुनै समय पुष्पकमल दाहाल, विक्रम पाण्डे जस्ता हाई प्रोफाइल व्यक्तिहरूले चुनाव जितेको यस क्षेत्रमा यसपटक पनि चर्चामा नै छ । किनभने […]