Redirecting...

माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु - www.ukeraa.com

माछा मार्ने क्रममा पोखरीमा डुबेर एकजनाको मृत्यु - www.ukeraa.com
Source: uker

धरान : इटहरी उपमहानगरपालिका-१८ डकाहास्थित पोखरीमा डुबेर स्थानीय ४८ वर्षीय सञ्जिव चौधरीको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ६ बजे आफ्नै माछा पोखरीमा माछा मार्ने क्रममा चौधरी डुबेर बेपत्ता भएका थिए। घटनापछि सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट खटिएको गोताखोर तथा विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो। सो टोलीले साँझ करिब ७ः३० बजे मृत अवस्थामा …