सर्यो राप्रपाको केन्द्रीय समिति बैठक - www.lokpath.com
Source: LKPT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पूर्वनिर्धातिर केन्द्रीय समिति बैठक सरेको छ । राप्रपाले आगामी कार्तिक २७ र २८ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेको थियो । तर आइतबार विशेष कारण देखाउँदै राप्रपाले केन्द्रीय समिति बैठक सारेको हो । राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले विज्ञप्ति जारी गर्दै आगामी मंसिर २८ र २९ गते बस्नेगरी […]