काठमाडौंले टस जित्यो, पहिला फिल्डिङ गर्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साबिक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् । आज दिउँसो ४ बजे सुरु हुने यस खेलसँगै एनपीएलको दोस्रो संस्करण औपचारिक रूपमा प्रारम्भ भएको छ । […]