Redirecting...

आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी - ujyaaloonline.com

आर्टिक क्षेत्रमा १ सय २५ वर्षयताकै उच्च गर्मी - ujyaaloonline.com
Source: unn

आर्टिक क्षेत्रमा बितेको एक सय २५ वर्षयताकै उच्च गर्मी मापन भएको छ । अमेरिकाको समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ को अक्टाेबर र २०२५ को सेप्टेम्बरमा आर्टिक क्षेत्रमा सन् १९०० यताकै सबैभन्दा उच्च गर्मी मापन भएको हो । १३ देशका एक सय १२ जना लेखकले सहकार्य गरेर तयार पारेको रिपोर्टमा पृथ्वीका बाँकी क्षेत्रको तुलनामा आर्टिक क्षेत्रमा तापक्रम वृद्धि उच्च रहेको भनिएको छ । आर्टिक क्षेत्रमा तापक्रम अनपेक्षित ढङ्गले बढ्दा त्यहाँको हिउँ लगातार पग्लिरहेको पनि प्रतिवेदनमा उल्लेख रहेको अमेरिकी सञ्चार...