कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी - www.onlinekhabar.com
Source: onkh
२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरदेखि बैठक चलिरहेको हो । बैठकमा पछिल्लो समय महाधिवेशनबारे देखिएको विवादमाथि छलफल हुने बताइएको छ । कांग्रेसमा महामन्त्रीसहितले विशेष महाधिवेशन गर्नुपर्ने तर्क राखिरहेका छन् । तर, संस्थापन पक्षले भने वैशाख अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका तय…