मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते - www.lokpath.com
Source: LKPT
सुनसरी । दुहबी नगरपालिका–२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार को६प ५२४१ र को३२प १५०४ नम्बरका मोटरसाइकलहरू दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँलाई विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका […]