Redirecting...

सप्तरीमा बैंकका कर्मचारी कुटपिट घटना : दोषीमाथि कारबाही गर्न वित्तीय संस्था र राष्ट्र बैंकको ताकेता - nepalbahas.com

सप्तरीमा बैंकका कर्मचारी कुटपिट घटना : दोषीमाथि कारबाही गर्न वित्तीय संस्था र राष्ट्र बैंकको ताकेता - nepalbahas.com
Source: nepb

२ पुस, काठमाडौं । बैंकका कर्मचारी कर्जा असुली गर्न जाँदा कुटपिट र दुर्व्यवहार भएको घटनाप्रति वित्तीय संघसंस्था र नेपाल राष्ट्र बैंकले चासो बढाएपछि प्रहरीले पनि अनुसन्धान थालेको छ । घटनामा सम्लग्नहरुको खोजि हुन थालेको छ । हालैका दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाहरूका सम्बन्धमा यस बैंकको गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले बताएको छ ।  सप्तरीमा ऋण असु…