आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई एमालेले दिएन टिकट - nepalkhabar.com
Source: nkkb
नेकपा एमालेले आउने फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टिकट वितरण गर्दा आन्तरिक प्रतिस्पर्धामा सर्वाधिक मत पाएका नेतालाई पाखा लगाएको छ। उम्मेदवार सिफारिसका क्रममा भएको आन्तरिक मतदानमा सर्वाधिक मत पाई कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ का लागि सिफारिस अशोककुमार चन्दलाई एमालेले टिकट नदिएको हो। शनिबार बस...