एमाले अध्यक्षमा ओली ५४७ मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– नेकपा एमालेको निर्वाचनमा धमाधम मतगणना भइरहेको छ । अहिलेसम्म आधा मतगणना सम्पन्न भएको छ। अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै रहेको छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार ११३९ मत गन्दा अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन् भने अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ […]