Redirecting...

नेशनल लाइफद्वारा मधेश प्रदेशका अभिकर्ता सम्मानित - nepalkhabar.com

नेशनल लाइफद्वारा मधेश प्रदेशका अभिकर्ता सम्मानित - nepalkhabar.com
Source: nkkb

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुरस्थित मिथिला यात्रीमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट योग्य भएका ७७ जना अभिकर्ताहरु सहित विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्म...