Redirecting...

बेनीको तोरीपानीमा सयपत्री होमस्टे - ukaalo.com

बेनीको तोरीपानीमा सयपत्री होमस्टे - ukaalo.com
Source: uklo

म्याग्दी– बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ। पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो। जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा होमस्टे शुरू भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिइन्। “