Redirecting...

प्रतिनिधिसभा उम्मेदवारका लागि रास्वपाले खुलायो आवेदन, शुल्क २५ हजार - www.onlinepana.com

प्रतिनिधिसभा उम्मेदवारका लागि रास्वपाले खुलायो आवेदन, शुल्क २५ हजार - www.onlinepana.com
Source: onpa

काठमाडौं । रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको आन्तरिक उमेदवार छनोट प्रक्रियामा सहभागी हुनका लागि आवेदन खुला गरेको छ । उमेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यकाअनुसार आजदेखि उमेदवारी आवेदन खुला गरिएको छ । आवेदन रास्वपाको आधिकारिक मोबाइल एपमार्फत् दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दिन चाहनेले २५ हजार रुपैयाँ बुझाउनुपर्नेछ । The post प्रतिनिधिसभा उम्मेदवारका लागि रास्वपाले खुलायो आवेदन, शुल्क २५ हजार appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).