कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट, एकजनाको मृत्यु, ४८ घाइते - nepallive.com
Source: nliv
कारागार स्रोतका अनुसार कैदी स्थान्तरण गर्दा उनीहरुभित्रै नाईकेरभाइनाईके को बन्ने भन्ने विषयामा विवाद भएपछि झडपको अवस्था बनेको हो। घटनाबारे थप छानविन भइरहेको चौधरीले बताए। यसअघि बिहीबार पनि कैदी स्थान्तरणको विषयलाई लिएर विवाद हुँदा पाँच जना घाइते भएका थिए।